चिट चोरीको आरोपमा एक पक्राउ

काठमाण्डौं । एसईई परीक्षाको तयारीमा रहेका एक विद्यार्थी शनिबार चोरीको आरोपमा पक्राउ परेका छन् । एसईसी परीक्षा भोलि आइतबारदेखि सुरु हुँदैछ । विभिन्न स्थानमा चोरी गरेको ओरोपमा बाग्लुङ्गको धम्जा प्रहरी चौकीले काठेखोला– ६ सैरेनी निवासी १५ बर्षिय बुद्धि सुनारलाई पक्राउ गरेको हो । प्रहरीले सोही गाउँपालिका ५ देउराली निवासी २७ बर्षिय हर्कबहादुर सुनार ( मीठु … Continue reading चिट चोरीको आरोपमा एक पक्राउ